१८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई पहिलोपटक सम्वोधन गरेका छन् । उनले अमेरिकी उत्साहलाई फेरि जगाउने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रपति ट्रम्पले भने, ‘आशावादको नयाँ प्रेरणा आएको छ र हाम्रो असम्भव लाग्ने सपना पूरा हुन लागेको छ । हामी अमेरिकी महानताको नयाँ च्याप्टर खोलिरहेका छौं ।’ सम्वोधनका क्रममा ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरसीप ट्रेड डिलला...
ट्रम्पको सम्वोधनः म अमेरिकाको नेतृत्व गर्छु, दुनियाँको होइन
