लन्डमा रहँदै आएकी नेपाली मोडल अनिता लिम्बुले चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागीता जनाउँदै दर्शकको मन जितेकी छिन् । यो शो आइ टीभी टूबाट प्रशारण हुँदै आएको छ । सामाजिक संजाल इन्स्टाग्राममा उनको कौशल देखेर यो शोको आयोजकले कार्यक्रममा सहभागी हुन उनलाई आग्रह गरेको थियो । यो कार्यक्रम आई टीभी हब मार्फत जुनसुकै समयमा पनि हेर्न सकिनेछ । ताप्लेजुङमा जन्मिएकी अनिता मोडलिङ र डान्सिङमा सानैदेखि रुच...
‘सिक्रेट क्रस’मा मोडल अनिता लिम्बुको चर्चा
