रोल्पाका टेक बहादुर पुनकाे अनौठो कला : एकैपटक सातबाजा बजाउदै

काठमाडाैं । नयाँ पुस्तामा बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला  रोल्पाका टेक बहादुर पुनले बाजाको संरक्षण अभियान थालेका छन । आधुनिक बाजामा बजाउदै वान मेन वान ब्यान्ड नेपालको पहलमा थालिएको अभियान एक्लैले बिभिन्न थरिको बाजाहरु नेपालका मौलिक गीत प्रस्तुत गरि अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उदेश्य रहेको छ । वान मेन वान ब्यान्ड नेपालका सञ्चालक टेक बहादुर...

सञ्चारकर्मी राजकुमार रायमाझीको भजन ‘बालौँ आरती’ सार्वजनिक

काठमाडाै । लाेकप्रिय सञ्चारकर्मी तथा सर्जक राजकुमार रायमाझीको भजन  गीत ‘बालौँ आरती’ सार्वजनिक भएको छ । ‘बालौँ आरती’ गीतमा राज कुमारको आफ्नै शब्द रचना र संगीत तथा आवाज रहेको छ भने गायिका गायत्री रानाले पनि उनलाई आवाजमा साथ दिएकी छिन् । त्यस्तै, गीतको भिडियोमा मन बहादुर पुनले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने गायकद्वय राजकुमार रायमाझी, गायत्री राना, रामप्रसाद पाठक, कमल कुमारी निरौला, म...

‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत को अफिसियल भिडियो सार्वजनिक

काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक भएको छ । यस टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन । प्रस्तुत गीतमा शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नि...