पल शाहविरुद्ध किटानी जाहेरी

११ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनह...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ साधारण सभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ वार्षिक साधारण सभा, सांस्कृतिक कार्यक्रम सहित संस्था स्थापना स्थल मद्यबिन्दु जनता आदर्श मा बि नवलपुरकाे अरुणखोलामा सम्पन्न भएको छ । पौष २ गते बिहान ११ बजे बाट स्थानीय तथा विभिन्न जिल्ला प्रदेश बाट उपस्थित भएका हजारौं लोक दोहोरी कलाकारको साथमा संस्थाका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्ब अध्यक्ष प्रजापति पराजुली, पुर्ब अध्यक्ष दुर्गा रायम...

लोक दोहोरी प्रतिष्ठानको २१औँ वार्षिक साधारणसभा पुस २ र ३ गते नवलपरासीमा हुँदै

काठमाडौं । आगामी पुस २ र ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औँ वार्षिक साधारणसभा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएकाे ठाँउ पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा साधारणसभा हुने प्रचारप्रसार संयोजक राजकुमार रायमाझीले मनास्लु पाेष्टलाई जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्र...