बालिका बलात्कार मुद्दामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिने दुई डाक्टरमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइत विरुद्ध मुद्दा दायर गरिएको हो। अख्तियारले विशेष अदालतमा उनीहरुलाई सरकारी चिकित्सकको पद  दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो। इलाका प्रहरी कार्यालय, ...

शिक्षण अस्पतालकी पूर्वकर्मचारी उर्मिला भ्रष्टाचारी ठहर

काठमाडौं– विशेष अदातलले विदेशी विद्यार्थीसँग चिकित्सा शिक्षाको अध्ययन मिलाइदिने भन्दै रकम उठाउने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालकी कर्मचारीलाई दोषी ठहर गरेको छ। विशेष अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थानमा भर्ना गराइदिने भन्दै रकम उठाएर भ्रष्टाचार गरेको अभियोगमा उर्मिलाकुमारी लामालाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद प...

जाडोयाममा हृदयाघातको जोखिम बढीः अध्ययन

  मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ । जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले जोर्नीहरु दुख्ने हुन्छ । त्यसैगरी मौसम परिवर्तनले माइग्रेन भएकालाई पनि सताउने गर्दछ । हिमपातले दमका बिरामीलाई धेरै दुःख दिन्छ । ‘जमा कार्डियोलोजी’मा प्रकाशित जर्नलले अनुसार जाडो महिनामा हृदयाघातलाई महत्वपूर्ण रोगमा हेरिनुपर्ने लिस्टमा राखेको छ । स्वेडेनको लन...

गुणकारी जमराको जुस, अत्यन्तै फाइदाजनक

नेपालीको महान पर्व बडादसैं सुरु भएको छ। हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गरी जमरा राखी दुर्गा भवानीको आराधना आरम्भ गरेसँगै बडादसैं सुरु हुन्छ । धार्मिक महत्व बोकेको जमरा टीकासँगै विजयादशमीमा लगाउन मात्र होइन, प्राणीको स्वास्थ्यको सम्वर्द्धन एवं रोगहरुको निवारणका लागि समेत उपयोगी छ । गहुँको जमराको रसमा एमिनो एसिद, इन्जाइम, भिटामिन र प्रोटिनको मात...

मासु कम खाएकै राम्रो, यी रोग हुनेले

काठमाडौं : दशैँ भन्नेवित्तिकै मासु खाने पर्वको रूपमा लिने गरिन्छ । फूलपाती र दशैँको अष्टमीको दिन सबैले घरघरमा विभिन्न जनावरहरू खसी, बोका, राँगा च्याङ्ग्रा काट्ने चलन रहेको छ ।  यसरी काटिएको मासु नसकिएसम्म दशैँपछि सम्म पनि खाने चलन छ। तर दशैँको समयमा मासु खाँदा विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरू जोड दिन्छन् । काम नगरी धेरै प्रोटिन र चिल्लो मसलेदार मासुका परिकारहरू खाँदा स्वास्थ्यमा प्रतिकूल असर ...

पोलेकाे र तारेकाे मासु नखानुस् क्यान्सर हुन सक्छ

नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा गङ्गा सापकोटा पोलेको मासुले आ...

महिलाले जान्नै पर्ने ! स्तन क्यान्सर के हो ? कसरी पत्ता लगाउने ? पढेर शेयर गर्नुहोला !

स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो। नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ। हामीकहाँ क्यान्सर सम्बन्धी वास्ताविक तथ्यांक थाहा नभए तापनि केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याङ्कअनुसार महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने स्तन क्यान्सर हो। स्तन क्यान्सर सरुवा रोग होइन। तर केही स्तन क्यान्सर वंशानुगत (१० प्रतिशत भन्दा कम) हुन सक्छ। शरीरको अन्य कुनै अé ज...

सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

भीष्मराज ओझा काठमाडौँ, २५ असोज । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाआँै’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फै...

अप्ठ्यारो माने ‘प्राइभेट पार्ट’का यी रोगले झनै दुःख दिन्छ : डा अनुपमा कार्की

हाम्रो विभागमा दैनिक विभिन्न यौनरोगका समस्या लिएर आउने गरेका छन् । धेरैजसो महिलाहरू समस्या लिएर आउने भनेको भिडिएस (भेजाइनल डिस्चार्ज सिन्ड्रोम) हो। यौनांगमा मुसा भएका महिला पनि आउने गर्छन्। अर्कोचाहिँ हर्पिस भन्ने हुन्छ। यसमा ससाना पानी फोकाहरू आउने हुन्छ, जुन एकदमै भतभती पोल्ने र दुख्ने हुन्छ। सिफिलिसक पीडित पनि हामीकहाँ आउँछन् । यो महिला पुरुष दुवैमा हुन्छ । यो रोगमा सुरुमा आउने अल्सर खासै दुख...

युवा अवस्थामा हृदयाघात : कारण, लक्षण र रोकथामका उपाय

जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ। विगतमा यो रोग विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ। मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ। मुटुले आफ्नै ...