काठमाडाै । राजधानीको धुम्बाराहि स्थित हयाम्स अस्पतालले राष्ट्रिय खेलाडीहरुलाई लक्षित गरेर आज एक समारोहका बिच खेलकुद स्वास्थ सम्बन्धि गोष्ठी आयोजना गरेको छ । अस्पतालका अध्यक्ष श्री रामशरण भन्डारीले स्वागत गर्नु भएको कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला ,हयाम्स हस्पिटलका हाडजोर्नी तथा स्पोर्ट्स मेडिसन विशेषज्ञ डा.भास्कर राज पन्त ,डा.बिज्ञान भन्डारी ,डा.सन्दीप भन्डारी,डा.प्रशान्त अधि...
हयाम्स अस्पतालमा खेलकुद स्वास्थ गोष्ठी सप्पन्न
