प्रत्येक स्थानीय तहमा १५ बेडका अस्पताल

काठमाडौं– सरकारले ७ सय ४४ वटै स्थानीय तहमा कम्तिमा १५ बेडको अस्पताल रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहमा नेपाल सरकारबाट खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्देशन दिएको हो। बैठक मुख्यसचिव डा. सोमलाल सुव...

रक्तदान गर्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

एजेन्सी । कुनै मानिस समय–समयमा रक्तदान गरिरहेका हुन्छन् भने कोही चाहेर पनि दिन पाइरहेका हुँदैनन् । यसको एक कारण उनको मनमा परेको गलत सोचाई पनि हुन सक्छ, जुन बास्तवमै निराधार हो । अब थाहा पाउनुहोस्, यससंग जोडिएका केही भ्रम र केही अहम कुराः – रक्तदानलाई लिएर मानिसको मनमा सबैभन्दा बढी भ्रम आफ्नो शरीरमा रगत कम हुने होकी भन्ने हुन्छ । तर, रक्तदान गरेको ४८ घण्टापछि नै दान गरेको रगत शरीमा पूर्ति हुने ग...

मन्त्रालयको निर्देशन कार्यान्वयनमा ढिलाई

रोल्पा फागुन २६ । स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म अस्पताल परिसर भित्र आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन दिएपनि जिल्ला अस्पताल रोल्पामा अझै मार्फेसी सञ्चालन हुन सकेको छैन ।स्वास्थ्य सेवा सुलभ र व्यवस्थित गराउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्ला अस्पतालले फागुन मसान्त भित्र आफ्नै अस्पताल परिसर भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन गरेको थियो । तर रोल्पा जिल...

पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

काठमाडौं, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज (शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्य...

कोलेस्टोर नियन्त्रण गर्ने यस्तो काइदा

शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवारोध पैदा हुन्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ । के हो कोलोस्टोर कोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो । स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ । यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ । यसले मुटुमा समस्या ल्याउँछ । चिकित्स...

रोमान्टिक रिलेसनसिपको लागि ६ लभ टनिक

दाम्पत्य जीवनलाई सधै सुखमय र सन्तुष्ट राख्न सक्नु ठूलो कला हो । अक्सर दम्पतीबीच सानोतिनो कुराले बैमन्यस्यता पैदा गर्छ । ठाकठुक पर्छ । र, त्यसले दाम्पत्य सम्बन्धलाई सधै अमिलो बनाइरहन्छ । दाम्पत्य जीवनलाई कसरी सुखमय बनाउने त ? केहि काइदा छन् । १. एकसाथ खाना बनाउने हिजोआज धेरैजसो दम्पती कामकाजी हुन्छन् । यस्तो अवस्थामा आपसमा धेरै भन्दा धेरै समय बिताउने राम्रो काइदा हो, एकसाथ खाना बनाउने । भल...

‘सुत्नुअघिको सेक्सले लाग्छ मिठो निद्रा’

मिठो निद्राको लागि मानिस अनेक उपाय अपनाउँछन् । कोही सुत्नुअघि प्राणायाम गर्छन्, कोही तातो चिया पिउँछन् त कोही संगीत सुन्छन् । तर, अष्ट्रेलियाका एक निद्रा अनुसन्धानकर्ताले फरक उपाय सुझाएका छन् । सिक्यु युनिभर्सिटीकी अनुसन्धानकर्ता डा. मिचेल लास्टेल्लाका अनुसार सुत्नुअघिको सेक्सले मिठो निद्रा लगाउँछ । त्यसमा पनि आफ्नी प्यारीसँगको सेक्स र स्खलनले बढि फाइदा पुर्‍याउने उनको भनाई छ । ‘हाम्रो प्...

सावधानः यस्तो अवस्थामा यौन सम्पर्क नगरौं

सुखी दाम्पत्यका लागि यौन आवश्यक हुन्छ । यद्यपी कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । जानौं, कुन स्थितीमा यौन सम्पर्क नराख्ने ? १. आपसी सहमति र इच्छा बिपरित यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । पार्टनरका लागि ...