डेंगुको महामारी रोक्न सरकारलाई मुस्किल परेका बेला डा शेरबहादुर पुनजस्ता चिकित्सकहरू मैदानमा थिए। उनीहरुले डेंगुविरुद्ध छेडेको जेहादले नै संकट टरेको हो। डा पुन सरुवा रोगलाई नजरअन्दाज गरिरहेको सरकारको ध्यानाकर्षण गराउँछन्, ‘पर्दा आत्तिाने होइन, पर्ला कि भनेर तयार भएर बस्नुपर्छ।’ डेंगुको आतंकबाट काठमाडौं सहर मुक्त हुने क्रममा छ। एक महिनाअघि देखिएको डेंगुको महामारीले सहर पूरै आतंकित थियो। रोक्न...
सरुवा रोग विरुद्धका सिपाही डा. शेरबहादुर पुन
