महिलामा हुने प्रमुख क्यान्सर, कसरी बच्ने?

क्यान्सर, सामान्य भाषामा भन्दा शरीरका कुनै भागका कोषिकाहरु अनियन्त्रित र असामान्य रुपमा बढ्दै जानु हो, जसका कारण सामान्य कोषहरुका काममा बाधा पर्न जान्छ। त्यसले कालान्तरमा शरीरभरि यस्ता असामान्य क्यान्सरका कोषहरु छरिई धेरै अंगहरुको कार्यसम्पादनमा बाधा पुग्न गई मृत्युको मुखसम्म पुर्या उँछ। क्यान्सर आज सम्पूर्ण मानव जीवनका लागि एक प्रमुख स्वास्थ्य चुनौती बनेको छ। यस चुनौतीलाई चिर्दै चिकित्सा विज्ञ...

डेंगुका ७ लक्षण र बच्ने ८ उपाय

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। वर्षात्को समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ। डेंगु ज्...

सामाजिक सञ्जालले डिप्रेसन र मानिसक समस्या निम्त्याउछः अध्ययन

सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्‍याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोर/किशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन 'द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ'मा प्रकाशित छ। अध्ययनकर्ताह...

स्वास्थ्यका विषयमा सांसदका प्रश्न, मन्त्री यादवले दिए यस्ता जवाफ,

काठमाडौं - उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शु...

यस्ता छन् मीठो निद्रा पार्ने ६ उपाय

निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ। विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन। किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ। अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ। "गएको समय गयो," प्रा. वाकर भन्छन्। तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्...

कान्ति अस्पतालको पेइङ सेवा बन्द

काठमाडौँ- कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवा अवरुद्ध भएको छ। साउन १ गतेदेखि बन्द रहेको सो सेवा दशैँ अघिसम्म बनिसक्ने अस्पतालका निर्देशक डा आरपी बिच्छाले जानकारी दिए। जनशक्तिको अभाव र विकास समितिमा कुरा नमिलेर यो समस्या आएको उनको बुझाइ छ। निर्देशक बिच्छाले के कारणले सेवा रोकिएको भन्नको लागि साउन ६ गते कमिटि गठन गरिएको बताए। उनले हाल अस्पतालमा ५२ बेडको आइस...

जानिराखाैः आगोले पोल्दा के गर्ने, के नगर्ने

मैले कीर्तिपुर अस्पतालमा सयौं पोलेका बिरामी देखेको छु। पोलाइको अत्यधिक पीडाले तड्पेको पनि देखेको छु। पोलेर अस्पताल आएका कति बिरामी सन्चो भएर घर फर्केको देखेको छु भने कतिपयले मेरा आँखै अगाडि मृत्युवरण गरेको समेत देखेकी छु। बिरामीको पीडामा मल्हम लगाउन मात्रै होइन, उनीहरुलाई कसरी सन्चो बनाउन सकिन्छ भनेर दिनरात मुटु दह्रो बनाएर लागिपरेको छु म। पीडा कम गर्न बिरामी र बिरामीका  आफन्तलाई हौसला दिइनै रा...

आश्चर्यको भण्डार मानव शरीर

मानिसले आश्चर्यका कुराहरू आफ्ना वरिवरिको वातावरणमा खोज्छ । जल, थल र आकाश उसका खोजीका क्षेत्र हुन् । यसमा रहेका हरेक जीवित वा निर्जीव कुरा उसका खोजीका आँखामा पर्दछन्, खोजीका विषय बन्दछन् र आश्चर्यका विषय पनि बन्न जान्छन् । तर, मानिस आफंैले आफ्नो शरीर सबैभन्दा आश्चर्यको खानी हो भन्ने कुरा कमै मात्र जानकारी राखेको हुन्छ । यसैका कारण शरीरमा हुने र देखिने गडबडीलाई उसले अनुमान मात्र गर्छ, पीडामा व्यक्त ...

के कारणले हुन्छ छारेरोग ? यसकाे लक्षण र उपचार

छारेरोग मस्तिष्कमा हुने एक प्रकारको रोग हो। यो रोग लागेका व्यक्ति बेलाबेलामा मुर्छा परेर ढल्ने गर्छन्। विश्वमा ५ करोड मानिसमा छारेरोगको समस्या छ भने तीमध्ये ८० प्रतिशत बिरामी नेपाललगायत गरिब देशहरुमा छन्। नेपालमा छारेरोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक त छैन तर १ प्रतिशत मानिसमा यो समस्या भएको अनुमान गर्न सकिन्छ। छारेरोग नसर्ने रोग हो। तर हाम्रो समाजले यो रोग लागेका व्यक्तिलाई पुनर्जन्मको ...

-वर्षायामका रोगहरु र बच्ने ११ तरिका’

वर्षायामको सुरुवातसँगै विभिन्न किसिमका रोगको प्रकोप बढ्छ। विशेषगरी विभिन्न खाना, पानी तथा कीटजन्य रोगहरू प्रमुख कारण हुने गर्दछन्। यस्ता रोगहरूको प्रकोप बढ्नुको पछाडि विभिन्न कारण रहेका छन्। वर्षाको सुरुवातसँगै पानीका स्रोत मानिस तथा जनावरहरूको मलमूत्रबाट दुषित हुने गर्दछन्। सतही पानी (मूलहरू), जमिनको पानी (इनार/ पानी ट्यांकी) वर्षाको भेलको कारण मानिस तथा जनावरहरूको मलमूत्र मिसिएर दुषित हुनपुग्...