डा सुशीला बैद्य स्त्री क्यान्सर रोग विशेषज्ञ, लेजर थेरापीष्ट थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ। लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टी मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ। शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त...
चार सय रोगको उपचारमा प्रयोग हुने लेजर थेरापी के हो ?
