अक्सिजन बढाउने काइदा

बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ । जनमानसमा एकप्रकारको त्रासको वातावरण देखिएको छ । तर, सरकारले जारी गरेका सुरक्षा मापदण्डको पालना गर्ने, समाजिक दूरी कायम राख्दै मास्क र सेनिटाइजरको प्रयोग गरे आफूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ । यदि सङ्क्रमित भइहालेमा पनि आत्तिहाल्नुहुँदैन । आत्तिनाले...

अक्सिजन उद्योगमा अस्पताल प्रतिनिधि र संक्रमितका आफन्तको गुहारः छिटो अक्सिजन देऊ !

काठमाडौं– बालाजु औद्योगिक क्षेत्रको गेटमै करिब २०/२५ वटा अक्सिजन सिलण्डर लाइनमा राखिएको छ। ती सिलिण्डरहरु खाली छन्। होम आइसोलेसन तथा अस्पतालमा रहेका कोरोना संक्रमितका आफन्तहरुले बालाजुको औद्योगिक क्षेत्रमा रहेको शंकर अक्सिजन ग्यास प्रालिमा अक्सिजन भर्न ती खाली सिलिण्डर ल्याएका हुन्। घर तथा अस्पतालमा कोरोना संक्रमणले थला परेका बिरामी अक्सिजन सपोर्टमा छन्। ती बिरामीका आफन्त अक्सिजन उद्योगमै अक...

ट्रमा सेन्टरमा अक्सिजन अभाव, बिरामीको ज्यान जाने खतरा

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्सिजन अभाव भएको छ। संक्रमितको उपचारमा समस्या देखिने खतरा बढेपछि ट्रमाले सहयोगको अपिल गरेको छ। ट्रमाका निमित्त निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा भर्ना भएका १०५ जना कोरोना संक्रमितका लागि अक्सिजन अभाव भएपछि रातभर अक्सिजनको खोजिमा बिताएको जानकारी दिए। ट्रमालाई कोभिड अस्पताल बनाएपछि संक्रमितको चाप बढ्दै गएको तर अक्सिजनको कोटा भने थोरै तोकिएका कारण समस्...

होम आइसोलेसनमा बस्दा यी १६ उपाय अपनाऔं

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ। २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको ब...

कोरोना कहर : कुन अवस्थामा गर्भवती अस्पताल जाने ?

काठमाडौं - कोरोना संक्रमणको दर तिव्र गतिमा बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमा स्वास्थ्य सेवा लिन सहज छैन। यातायातको समस्या र कोरोना संक्रमणको डरका कारण नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ। अझ यो परिस्थितिमा दुर्गम भेगमा स्वास्थ्य सेवा लिन निकै अप्ठ्यारो पर्छ। विभिन्न अस्पतालहरुमा अहिले अत्यावश्यक बाहेक अन्य सेवा उपलब्ध छैन। विश्व...

कोरोना महामारीः आयुर्वेदप्रति बढ्यो भरोसा

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका लागि यो परिवारले नजिकको मेडिकल वा अस्पताल धाएनन् । बरु, सङ्क्रमितलाई प्रयोगशालाले दिएको कोरोना ‘पोजेटिभ रिर्पोट’ लिएर प्रचण्ड कालागाउँस्थित प्रदेश अस्पतालसंगै जोडिएको आयुर्वेद औषधालयमा तीन पटक पुग्नुभयो । “सङ्क्र...

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने प्रशासनको तयारी

भादगाउँ( अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि(३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ। भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए। शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्...

कोरोनाको डरले दिमागमा असर, डरलाग्दा समाचारबाट कसरी बँच्ने ?

अस्पतालको बाहिर मानिसहरुको हारगुहार, अक्सिजनको कमी, रोइकराइ गरिरहेका विरामीका आफन्त, लाश जलाइरहेका दृश्यहरु आजकल मिडिया तथा सोसल मिडियाहरुमा सामान्य जस्तै बनेका छन् । पछिल्ला केही दिनयता लगातार हामीले यी खबरहरु सुन्दै तथा देख्दै आएका छौँ । तर यी सूचना तथा समाचारहरु केवल समाचार मात्र होइन डर बनेर हाम्रो मस्तिष्कमा छिरिरहेका छन् । उक्त डरले मानसिक स्वास्थ्यमा पार्ने असरका विषयमा पनि अब चर्चा ह...

गर्मीमा रोगबाट बच्नका लागि विशेष ५ टिप्स

गर्मी मौसममा विभिन्न प्रकारका महामारीको प्रकोप बढ्ने गरेको पाइन्छ । गर्मी मौसममा रोग प्रतिरोधी प्रणालीमा प्रभाव पर्ने भएकाले धेरै स्वास्थ्य समस्याहरु आउँछन् । पाचन प्रक्रिया र छालासम्बन्धी समस्याहरुको साथसाथै मौसमी फ्लु र संक्रमण पनि खतरा आउँछ । साथै, गर्मी मौसममा फ्लुले पनि आक्रमण गर्ने गर्छ । त्यसैले गर्मीमा आउने स्वास्थ्य समस्याहरु कम गराउन के गर्ने त ? प्रशस्त पानी पिउने  यदि तपाईंको शरीर...

कोरोना भ्याक्सिन लगाएपछि शारीरिक सम्बन्ध राख्दा कण्डम अनिवार्य !

कोरोना भाइरस भ्याक्सिन लगाएपछि के गर्ने र नगर्ने भन्नेबारे सामाजिक सञ्‍जालमा अनेक टिप्पणी हुने गरेका छन्। खोप लिएका व्यक्तिहरूले विभिन्न प्रकारका प्रश्नहरू सोधिरहेका हुन्छन्। यी मध्ये एक प्रश्न यो पनि हो : कोभिड खोप लगाएपछि यौन सम्पर्क राख्न सुरक्षित छ? नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी कुनै निर्देशिका जारी त गरेको छैन, तर विशेषज्ञहरूले यसबारे केही सावधानी अपनाउ...