काठमाडौं – नेपाली समाजमा प्रचलित लोकोक्ति नै छ – ‘रिस खा आफू, बुद्धि खा अरु’ अर्थात् रिसले सबैभन्दा बढी नोक्सान आफूलाई नै गर्छ । तर यो जान्दाजान्दै पनि मानिस रिसाउन छोड्दैनन् । किन होला ? रिस एक प्रकारको भावनात्मक संवेग हो । मानिसमा हुने भावभंगीमध्ये रिस ज्यादै शक्तिशाली भाव हो। विचार गर्नुहोस् त – तपाईको परिवारको सदस्य रिसाएको वेलामा कति दुख दिन्छन् । उनीहरु रिसको आवेगले आँखा सम्म पनि देख्...
झनक्क रिस उठ्छ ? यसरी गर्नुहोस् नियन्त्रण
