‘जटिल डेंगु’ का पूर्वसङ्केतहरु के-के हुन् ?

काठमाडौं, असोज २९ गते । डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारे...

भाइरल ज्वरो र डेङ्गुका बिरामी बढेपछि भुइँमा राखेर उपचार गरिँदै

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन्। अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ। बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला स...

पोषणविद्को सुझाव : दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

काठमाडौँ-  दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दशैंमा टन्न खानैपर्छ ? पोषणविद्हरु भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फ...

महिनावारी हुने महिलालाई गोरस नदिने चलन कायमै

बाजुरा । बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ  ।यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही मही) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ । धामी झाँक्रीकै कारण गाउँमा आफू महिनावारी हुँदा दुध, दही र महीजस्ता पौष्टिक तत्त्व कहिल्यै पनि ख...

मामाको करणीबाट गर्भवती बनेकी १५ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्...

अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या

काठमाडौं : भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ । कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो । हत्याको  विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन् । अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त घटनापछि राज्यका सबै सरकारी अ...

धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग

कुनै व्यक्तिमा भास्कुलर सिस्टम (रक्तप्रवाहमा महत्वपूर्ण भूमिका भएका धमनी र नसा) सम्बन्धी समस्या छ भने त्यसलाई भास्कुलर रोग भनिन्छ भने त्यस्तो अवस्थामा गरिने सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ। भास्कुलर सर्जरीका क्रममा धमनी र नसामा भएका क्षति र आएका समस्यालाई शल्यक्रियाका माध्यमबाट उपचार गरिन्छ। ओपन सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ भने सानो प्वालमात्र गरेर गरिने सर्जरीलाई इण्डोभास्कुलर सर्जरी भनिन्छ।...

शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा

बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ,। प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् : १‍. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ। तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने ...

ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

भारत- भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२,  सोनभद्र  र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा  २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ। ...

श्रीमान्-श्रीमतिबीच हुनसक्ने ‘रुममेट सिन्ड्रोम’ के हो, कसरी जोगिने ?

काठमाडौं- यदि श्रीमान-श्रीमती अथवा अन्य रोमान्टिक सम्बन्धमा भावनात्मक कमी हुन सक्छ। उनीहरुबीच शारिरीक सम्बन्ध निर्माण समेत विस्तारै कम हुँदै जान्छ तर परिवार वा समाजको दबाबा कारण उनीहरु अलग हुन सकेका हुँदैनन्। यसलाई भनिन्छ- रुममेट सिन्ड्रोम।उनीहरु एकै छतमुनि हुन्छन्। सँगै खानपिन हुन्छ । काम, खर्च र घरको जिम्मेवारी पनि आधा-आधा गर्छन् । बाहिरबाट हेर्दा राम्रो जोडीका रुपमा देखिन्छन्। तर, भित्रभित्...