धादिङको बिधालयमा अनौठो रोग देखा पर्यो

धादिङ ४ सिद्द्लेखको आरुबासमा रहेको श्री कालि देबि माध्यामिक बिधालयमा अनौठो किसिमको महामारि रोग देखा परेको छ । गाउमा महामारिको रुपमा फैलिएको यो रोगको पहिचान नहुदा बिर्धाथी शिक्षक र अभिभाबकहरुमा चिन्तित तुल्याएको छ । केहि दिन अगाडीवाट दिनकै १० देखि २० जनासम्मको हाराहारिमा यो समस्या देखा परेको छ । mass hysteria को सङ्केत हो या कुनै mental depression को रोग पत्ता लगाउन गाह्रो भएको र प्राय जसो  हरे...

डा. केसीको अनशन स्थगित, उपचारका लागि आइसियूमा लगियो

काठमाडौँ- डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियूमा लगिएको छ। डा. केसीले अनशन स्थगित गर्दा छोटो सम्बोधन गरेका थिए। सरकारले डा. केसीका माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला उनले कुनै सम्झौता ब...

अनशनरत डा. केसीको स्वास्थ्य चिन्ताजनक, आइसियूमा लान चिकित्सकहरुको जोड

काठमाडौँ- आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ। २२ दिनदेखि अनशनरत डा. केसीलाई तत्काल आइसियूमा लगेर उपचार नथाले दुर्घटना हुन सक्ने उनको निगरानी गरेर बसेका डाक्टरहरुले बताएका छन्। सोमबार साँझ अचानक अक्सिजन स्याचुरेसन घट्नुका साथै छातीको पीडा असैह्य भएका कारण डा.केसीलाई जसरी पनि आइसियूमा लानै पर्ने अवस्था सिर्जित भएको चिकित्सकले बताएका छन्। डा. केसीले भने आफू होसमा ...

बोल्न नसक्ने अवस्थामा पुगे २१ दिनदेखि अनशनरत डा. गोविन्द केसी

काठमाडौं– २१ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्। मुटुको चालमा निकै गडबढी आएपछि डा‍. केसी आइतबार बिहानैदेखि मौन रहेको उनको निगरानी गरिरहेका डाक्टरहरु बताउँछन्। कसैसँग बोल्न खोज्दा मात्रै पनि मुटुको गति दुई सय प्रतिमिनेटभन्दा माथि पुग्ने गरेको बताइएको छ। सामान्य मानिसको मुटुको गति प्रतिमिनेट ७० देखि ८० को बीचमा रहन्छ। आइतबार साँझ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द...

२० दिनयता अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक, शिक्षण अस्पतालमा भेन्टिलेटर तयार

काठमाडौं– २० दिनयता अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डा. केसीको स्वास्थ्य अत्यन्तै नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । चिकित्सकहरुले आइसियूमा लैजान खोजे पनि डा. केसीले भने अस्वीकार गरेका छन्। डा. केसीलाई छाती दुखाइको समस्या हुनुका साथै रगतमा अक्सिजनको मात्र अत्यन्तै न्यून देखिए...

५० लाख विदेशीको आँखामा नेपाली लेन्स

काठमाडौं । म्यानमारकी ८७ वर्षीया मा खिन मार र उत्तर कोरियाका ८१ वर्षीय क्युङ सुङ मोतीबिन्दुबाट पीडित थिए । दृष्टि धमिलिँदै गएपछि अरुको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगेका उनीहरु शल्यक्रियापछि अहिले आफैं ठमठमी हिँड्न सक्छन् । यी दुई वृद्धवृद्धासँगै भूकम्पबाट अति प्रभावित धादिङ जोगीमाराका ८६ वर्षीय खुँडा चेपाङ र सिन्धुपाल्चोक मेलम्चीका ८४ वर्षीय कृष्णबहादुर दनुवारको दिनचर्या पनि मोतीबिन्दु...

अल्बर्ट आइन्स्टाइनको मस्तिष्क अध्ययन गर्ने प्रोफेसर मेरियनको निधन

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको अध्ययन गर्ने प्रोफेसर मेरियन क्लिभ्स डाइमन्डको सोमबार निधन भएको छ । क्यालिफोर्नियाको बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर मेरियनको निधन अमेरिकाको ओकल्यान्डस्थित उनकै घरमा भएको विश्वविद्यालयले जनाएको छ । उनी ९० वर्षकी थिइन्। विश्वविद्यालयले उनको निधनमा जारी गरेको विज्ञप्तिमा प्रोफेसर मेरियन आधुनिक स्नायुविज्ञानका प्रवर्तकमध्...

मुगु जिल्ला अस्पतालको नयाँ भवन बन्दै

मुगु–  जिल्ला अस्पताल मुगुको भवन निर्माण कार्य सुरु भएको छ। अस्पतालको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम सुरु गरिएको हो। दक्षिण कोरिया सरकारको सहयोगमा हाल १५ शय्याको अस्पताल स्तरोन्ति गरी २५ शय्याको बनाउन लागिएको मुगु जिल्ला अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए। दक्षिण कोरिया सरकारले ‘कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (केओआइसिए) मार्फत मुगुमामा आमा तथा बाल स्वास्थ्य सुधारका ल...

११औं अनशनरत डा. गोविन्द केसीको पक्षमा शनिबार राजधानीमा र्‍याली

काठमाडौं– अनशनरत डा. गोविन्द केसीको पक्षमा शनिबार राजधानीमा र्‍याली निकालिएको छ । माइतीघर मण्डलाबाट वानेश्वरसम्म निकालिएको र्‍यालीमा चिकित्सक, कर्मचारी, विद्यार्थी, राजधानीका अस्पतालहरुमा उपचाररत बिरामीका आफन्त र सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यसपटकको र्‍यालीलाई मेडिकल माफियाको मलामीका रुपमा संकेत गरिएको  थियो । माफियाको पुत्लालाई बाँसमा बाँधेर शंख र घन्ट बजाउँदै हिँडाइएको थियो । यसैगरी, च...

भरतपुर अस्पतालले थप्यो करोडौँका उपकरण

चितवन– भरतपुर अस्पतालले सेवा विस्तारका लागि करोडौँका उपकरण खरिद गरेको छ। नयाँ आर्थिक वर्षसँगै अस्पतालको सेवालाई थप विस्तार गर्न नयाँ उपकरण ल्याइएको हो। अस्पतालमा करिब २३ करोड मूल्य बराबरका विभिन्न उपकरण ल्याइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जनाए। ‘केही उपकरण आइसकेको छ भने केही आउने क्रममा छ,’ डा. मरासिनीले भने, ‘अस्पतालको सेवा विस्तार गर्न र गुणस्तर सुधार गर्...