बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ । जनमानसमा एकप्रकारको त्रासको वातावरण देखिएको छ । तर, सरकारले जारी गरेका सुरक्षा मापदण्डको पालना गर्ने, समाजिक दूरी कायम राख्दै मास्क र सेनिटाइजरको प्रयोग गरे आफूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ । यदि सङ्क्रमित भइहालेमा पनि आत्तिहाल्नुहुँदैन । आत्तिनाले...
अक्सिजन बढाउने काइदा
