बेसारका ६ विशिष्ट फाइदा

  भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी देशमा केही दशकयतामात्र बेसा...

सर्लाहीमा विष खाएर एक बालिकाको मृत्यु, चार बिरामी

  सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। राम प्रताप रायको घरमा राखेको तरकारीमा छर्ने ‘मेरी कुलान’ विषादी खाँदा अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्मिताको उपचारको क्रममा सर्लाही अस्प...

छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं । छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं । कतिले त शल्यक्रिया नै गर्छन्। यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन् । किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ । खासम...

स्तन क्यान्सरका १० कारण, ७ लक्षण

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, ...

चितवनमा ६८ जना नयाँ एचआइभी संक्रमित भेटिए, प्रभावकारी बन्दै एआरटी उपचार पद्धति

चितवन- चितवनमा एचआइभीका ६८ जना नयाँ संक्रमित भेटिएका छन्। एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालको सहकार्यमा भरतपुर अस्पतालमा ९ महिनाभित्र ती संक्रमित फेला परेका हुन्। उक्त अवधिमा १२ हजार १७ जना एचआइभी/एड्स रोग परीक्षण गर्न आएका थिए। संक्रमितमध्ये ३२ जनाले एआरटी सेवा लिएका छन्। भरतपुर अस्पतालमा रहेर एचआइभी संक्रमितहरुको उपचार तथा परीक्षण गर्दै आएको एचएफ नेपालका अनुसार सबैभन्दा बढी २५ देखि ४...

अत्यधिक गुलियो खाँदा हुने ६ हानी, तिहारमा कस्तो मिठाइ खाने ?

तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन् । कमजोर महशुसः यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्...

सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो ?

कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे । अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् । हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या ...

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा

–    काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। –     सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ। –    यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थ...

छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं । छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं । कतिले त शल्यक्रिया नै गर्छन्। यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन् । किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ । खासम...

किड्नी जोगाउन के गर्ने ?

स्वस्थ किड्नीले तपाईँले खाएको खानेकुरा लगायतलाई प्रशोधन गर्न हत्वपूर्ण भूमिका खेल्छ । न्यून प्रोटिन भएको पोषण, नूनको मात्रा न्यून, फस्फोरसजन्य खानेकुराको कम प्रयोग र पोटासिमयुक्त खानेकुरा घटाएर हामी किड्नी रोगबाट बच्न सक्छौं । त्यस्तै किड्नीका बिरामीहरुलाई पनि यी खानेकुराले धेरै भलाई गर्छ । किड्नी जोगाउन के खाने ? काउलीः काउली एक किड्नी मैत्री सब्जी हो, जसले किड्नीको प्रमुख कारक चिनि र मुटुसम्बन...