चीनका चर्चित इरोटिक फोटोग्राफर रेन हेंगको ३० वर्षको उमेरमा शंकास्पद रुपमा मृत्यु भएको छ । आफ्नो उत्तेजक फोटोग्राफी तथा कविताहरुका लागि संसारभर चर्चित भएका हेंगका तस्वीरको प्रदर्शनी दुनियाँभरका ग्यालरीहरुमा हुने गथ्र्यो । उनी गुच्ची तथा जिक्यू चाइना जस्ता फेसन म्यागेजिनका लागि पनि फोटोग्राफी गर्दथे । उनको मृत्यु गत शनिवार भएको थियो, तर मृत्युको वास्तविक कारण अहिलेसम्म पनि पत्ता लागेको छैन । उनले...
जो कामूक तस्वीरमा सौन्दर्य देख्दथे
