ह्वात्तै बढ्याे तरकारीकाे मुल्य

काठमाडाैं । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् । कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत सङघ/सस्थाले बताएका छन् । ‘लकडाउन’ जारी रहँदा चामल, दा...

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौं : कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो। बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ। महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार...

कोरोनाको त्रास र लकडाउनले दूध किसानहरू मर्कामा

चितवन । पश्चिम चितवनको चोकबजारमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले चार दिनअघि लकडाउनमा दूध किसानका समस्या राख्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन गरे । प्रजिअ भट्टराईलेले चापागाईका कुरा त सुने तर मुख बन्द हुने गरी जवाफ फर्काए, ‘ए अब दूध सहकारीको अध्यक्ष पनि मै बनिदिनुपर्यो ।’ प्रजिअका यस्ता कुरा सुनेपछि चापागाईले निराश हुँदै फोन राखे । कोरोन...

अकासियो तरकारी र फलफूलको मूल्य

काठमाडौं । लकडाउनको चौथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य अकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउको मूल्य गत सातासम्म १ सय ५० रहेकोम...

लेकमा मकै रोपियो, बेसीमा वर्षाको आशा

हेटौँडा, फागुन २८ गते । मकवानपुरको अत्याधिक चिसो हुने पहाडी क्षेत्रका मकै उत्पादक किसानले यो वर्षका लागि मकै रोपेका छन् । मकै रोप्ने ऋतुमा परेको वर्षाले मकै रोप्न कठिनाई भए पनि कैलाश र राक्सिराङ गाउँपालिकाका पहाडी भेगमा ९० प्रतिशत मकै रोप्ने काम भएको जनप्रतिनिधिले जानकारी दिनुभएको छ । हिमालको नजिकै रहेको अत्याधिक चिसो ठाउँको रुपमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं २ को वैकुण्ठ, कैलाश, सानो डाँडाख...

मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी

ठिनी, मङ्सिर २० गते । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन ह...

सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

काठमाडौं।  पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो । तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ । कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रूपमा हेर्ने गरिएको भए पनि अहिल...

शुक्रकीटको गुण बढाउन सघाउँछ गोलभेँडाले

बिबिसी- गोलभेँडामा पाइने लाइकपीन नामक पोषक तत्त्वले पुरुषमा शुक्रकीटको गुण बढाउने एउटा अनुसन्धानले देखाएको छ। प्रत्येक दिन गोलभेँडाको दुई चम्चा गाढा लेदो (प्युरी) सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्रकीट बनेको पाइएको छ। सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझोपन भएको पाइन्छ। विज्ञहरूले पुरुषमा हुने बाँझोपनको समस्याबारे थप अध्ययन हुनुपर्ने औँल्याएका छन्। ...

आठ केजीको काँक्रो

सिञ्जा, कात्तिक ७ गते । यहाँको एक किसानको वारीमा आठ केजीको एउटा काँक्रो फलेको छ । सिञ्जा कनकासुन्दरी गाउँपालिका वडा नं ८ भण्डारीवाडाका किसान जुना भण्डारीको वारीमा आठ केजीको काँक्रो फलेको हो । भण्डारीले कनकासुन्दरी गाउँपालिका कृषि शाखाबाट ल्याएको बीऊ लगाएपछि अरु थप ५०÷६० वटा ठूला काँक्रा फलेका छन् । गत बर्षहरुमा साना साना काँक्रा फल्थे, अहिले भने बीउ परिवर्तन भएपछि निकै ठूला काँक्रा उत्पादन भएका...

प्रतिकिलो दश लाख मुल्य पर्ने केशरको खेती इलाममा शुरु

इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्रतिनीधिले केशरको फूल पहिलो पटक टिपेका छन् । केशर यहाँ हुन्छ या हुदैन भन्ने अन्यौलका बीच सफल भइ उत्पा...