https://www.youtube.com/watch?v=u246GDpDpRY&t=708s रमाईलो कुराकानी हेर्न माथीको भिडियो क्लिक गर्नुहोला । काठमाडाै । सुरिलो स्वर अनि शुद्ध मौलिक नेपाली पन बोकेकी गायिका सुस्मिता मगर आजभोली निकै चर्चाको शिखरमा रहेकी छिन । गण्डकी गाँउपालिका ५ घ्याल्चोक गोरखामा जन्मिएकी सुमधुर स्वरकी धनि सस्मिता मगर मौलिक लोक संगीतमा सक्रिय हुदै आई रहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रे...
मौलिक लोक संगीतमा सक्रिय हुदै गायिका सुस्मिता मगर
