काठमाडौँ, असोज ११ गते । काठमाडौँको बबरमहलस्थित धोबिखोलामा निर्माण भइरहेको आर्क ब्रिजको रङ्गरोगनको काम थालिएको छ । शहरको गहनाका रुपमा मानिने यो पुल पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ । पुल यसअघि नै सञ्चालनमा आए पनि पुलको आकर्षक भाग आर्क (गुम्बज) लाई भने त्यतिकै राखिएको थियो । धोबिखोलाको पुरानो पुलको दुवैतर्फ १६ मिटर चौडाइ र ५१ मिटर लम्बाइका दुई वटा आर्क ब्रिजको निर्माण सम्पन्न भई कामदारहरू त्यस...
सिँगारिदै शहरको गहना
