काठमाडौं, ३१ जेठ । नयाँ शक्ति पार्टी, नेपाल निकट युवा संगठन युवा शक्ति नेपालको विशेष संघीय भेला सम्पन्न भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित भेलाले रमेश पोखरेलको नेतृत्वमा ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, उपाध्यक्षमा ज्ञानु आचार्य, रामकृष्ण जैसी र निरज प्रधान रहेका छन भने महासचिवमा जिएस गुरुङ चयन भएका छन । यसैगरि सचिवमा विकास घिमि...
युवा शक्ति नेपालको संघीय भेला सम्पन्नः अध्यक्षमा रमेश पोखरेल निर्वाचित
