राष्ट्रवादी श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्नः सर्वसहमत निरज कुमार पुन अध्यक्षतामा निर्वाचित

चैत्र १०, २०७४ शनिबार । स्वदेशी श्रम, पुँजी र प्राकृतिक स्रोतसाधन समृद्धिका मुल आधार, सबैलाई रोजगार न्युनतम मासिक तलव तीस हजारू भन्ने मुल नारा सहित राष्ट्रवादी श्रमिक महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा राष्ट्रवादी केन्द्र नेपालका संयोजक श्री चन्द्र बहादुर थापा (सागर) भने आज देशको प्रमुख समस्या बेरोजगारी हो । यसको समाधान गर्न...

मनास्लु पोष्ट राष्ट्रिय साप्ताहिक हरेक हप्ता प्रकाशित हुदै

मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्ट अनलाइन पत्रिका दुई वर्षको दौरानमा छ । यो अवधिमा नयाँ खवर विश्लेशन र गम्भीर विषयका सामग्री बाँड्ने प्रयास गरेका छौ । पाठकवाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौ, जसले हामीलाई थप सशक्तरुपमा अगाडि बढ्ने शक्ति दिएको छ । पहिलो वर्षमै राष्ट्रलाई बिषेस योगदान दिने ब्याक्तिहरुलाई मनास्लु राष्ट्रिय अर्वाडद्धार सम्मान गरि त्यस मार्फत सामाजिक उत्तरदायि...

ग्रामिणबस्ती डोल्पामा मोटरबाटो पुग्यो,स्थानीयबासीमा हर्ष

  डोल्पा । डोल्पाको ग्रामिण बस्तीमा मोटरबाटो पुगेपछि स्थानीयबासीले हर्षका आँशु झारेका छन् ।समुद्र सतह देखि झण्डै ३५ सय उचाईमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठिनपुर्ण पैदल यात्रा हिड्नु पर्दाको बिगतको दिनलाई सम्झदा आफ्नो गाउँमा मोटर पुग्ला भन्ने सपनामा पनि नसोचेका ८० वषीय बृद्द रुद्र बुढाले घरको थाप्लोमै जीप गुडेको देखे पछि उनिमा खुशि बढयो । स्थानिय ७० वषीय कर्णराम...

मधेस केन्द्रित दललाई पनि सरकारमा सहभागी गराउछौः प्रचन्ड

            पर्वत, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले सम्मकै उत्कृष्ट सरकार बनाउने उद्घोष गर्नूभएको छ । नेपालमा करिब ६० बर्ष पछि बन्न लागेको दुई तिहाईको सरकारले सुशासन, समृद्धि, विकास र परिर्वतन गरेरै छाड्ने दाबी गर्नुभयो । बुधबार रेडियो दिदीबहिनी पर्वतको आठौँ बार्षीकोत्सव तथा दशौँ पश्चिमाञ्चल महिला महोत्सवको उद्घाटन गर्दैै अध्यक्ष दाहालले अहिलेको सरकार जनताको लागि स्थायीत्व,सम...

शैलपुत्रीका एसइई तयारी बिद्यार्थीलाई भूपू बिद्यार्थीद्धारा अभिमुखिकरण तालिम

 देउराली, गोरखा । सुलिकोट गाउँपालिका वार्ड नं ७, पाँचखुवा देउराली स्थित श्री शैलपुत्री माध्यमिक बिद्यायबाट एसइई परिक्षामा सामेल हुने तयारीमा रहेका बिद्यार्थीहरूलाई आज अभिमुखिकरण तालिम दिएको छ । बिद्यालयको पूर्व बिद्यार्थीहरुको समाज श्री शैलपुत्री भूतपूर्व विद्यार्थी समाजले बिद्यालयको सभाहलमा अभिमुखिकरण गराएको हो । तालिममा एइई परिक्षा दिदा ध्यान दिनुपर्ने कार्यहरू, तयारी र सरलीकरणबारे प्रशिक्षण ...

गोरखा गण्डकी गाउँ पालिका दर्बुङका वडा अध्यक्ष जस बहादुर मोटरसाइकल दुर्घटनामा परि घाइते

गोरखा गण्डकी गाउँ पालिका वडा न ५ दर्बुङ्का वडा अध्यक्ष जस बहादुर थापा मगर मोटर साइकल दुर्घटनामा परि घाइते भएका छन। अध्यक्ष थापा मगर दर्बुङ फाट बाट वडा कार्यालय अलैछे जादै गर्दा बिपरित दिशा बाट आउदै गरेको मोटर साइकल सँग एक आपसमा ठोक्किदा दुर्घटनामा परेका थिए । थापा मगर चढेको मोटर साइकल आफ्नै साइडमा गुडिरहदा बिपरित दिशा बाटआएको मोटर साइकलले ठक्कर दिएको थियो घाइते थापालाइ स्थानिय बलेरो रानिस्वारा ...

यौनधन्दामा संलग्न ७० भन्दा बढी महिलालाई पक्राउ

काठमाडाैं,  ११ माघ। इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन महिनायता यौनधन्दामा संलग्न आरोपमा ७० भन्दा बढी महिलालाई पक्राउ गरेको छ । त्यसमा १३–१४ वर्षका किशोरीको संख्या उल्लेखनीय छ । उनीहरूलाई होटेल, लज र खाजाघरमा यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार बिर्तामोडमा आयोजित कार्यक्रममा डिएसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका कतिपय महिलाले आफ्नै इच्छाले यौन व्य...

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ। अमेरिकाको टेक्सस राज्य गारल्यान्ड सहरस्थित उक्जोन पेट्रोल पम्पसँगै पसल सञ्चालन गर्ने मनीष पाण्डेलाई लुटेरा समूहले गोली हात्या गरेको हो। मनिषको श्रीमती पाँच महिनाकी गर्भवती छिन्। टेक्सस राज्यको ड्यालस शहर को उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट वर्थ मेट्रो प्लेक्स को एक भाग रहेको उक्त शहरमा गत जनवरी २० तारिख राती २ जना लुटेराहरुसँग भिडन्त भएको थियो।...

प्रधानमन्त्री बन्न लागेकोमा केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना

काठमाण्डौ, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन बार्ता भएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको बताईएको छ । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतम...

संखुवासभामा जीप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु

सं‌खुवासभा, संखुवासभाको मकालु गाउँपालिका ३ समाटारमा आइतबार जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको ज्यान गएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाविसस्थित गोलामा भुकम्पसम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रमका लागि जाँदै गरेको बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव विभत्स अवस्थामा भेट...