विवाह भोजमा जाँदा एकै घरका तीन जनाको कोरोना सङ्क्रमणबाट गयो ज्यान

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ व...

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति अनुसार दशगात्र(काजकिरिया) कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबाको मृत्युपछि स्वर्ग पुगिदैन् भन्ने साेंचलाई अहिले छोरीले तोड्न थालेका छन् । पुरानो मान्यता तोड्दै दाङको तुलसीपुरमा बाबुको निधनपछि १६ बर...

जेठ १३ गतेसम्म उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । बैठकले पार्टी प्यालेसमा विवाह, ...

पुन : जुनुको जुत्ता पुरस्कृत

काठमाडौं, । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । केदार श्रेष्ठ निर्देशित फिल्मले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो । रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनु...

कुल बहादुर ओलीले ल्याए कोरोना संकतकाे गीत

  https://www.youtube.com/watch?v=TUUx71oI4Yg काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन् । कैयाैकाे सपना टुहिएकाे छ ।यस गीतमा काेराेनाले निम्त्याएकाे भयावह दृश्य समेटिएकाे छ । यही समस्यालाई गीतमा समेटिएको छ । यस्तो समस्याबाट मुक्ति चाहने  कथालाई समेटेर नयाँ गीत manaslu tv मा भिडियो यतिबेला रिल...

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने प्रशासनको तयारी

भादगाउँ( अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि(३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ। भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए। शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुप गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने...

करिब एकसय गिद्ध मृत फेला, विषले मरेको सिनु खाएको आशङ्का

नवलपरासी, । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानियवासी शम्भु उपाध्यायले बताउनुभएको छ । रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क...

स्वास्थ्य मापदण्ड पालनामा कडाइ

काठमाडौँ, वैशाख ८ गते । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा गर्ने तथा कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई सङ्क्रा...

कोरोना भ्याक्सिन लगाएपछि शारीरिक सम्बन्ध राख्दा कण्डम अनिवार्य !

कोरोना भाइरस भ्याक्सिन लगाएपछि के गर्ने र नगर्ने भन्नेबारे सामाजिक सञ्‍जालमा अनेक टिप्पणी हुने गरेका छन्। खोप लिएका व्यक्तिहरूले विभिन्न प्रकारका प्रश्नहरू सोधिरहेका हुन्छन्। यी मध्ये एक प्रश्न यो पनि हो : कोभिड खोप लगाएपछि यौन सम्पर्क राख्न सुरक्षित छ? नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी कुनै निर्देशिका जारी त गरेको छैन, तर विशेषज्ञहरूले यसबारे केही सावधानी अपनाउ...