काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन् । कैयाैकाे सपना टुहिएकाे छ ।यस गीतमा काेराेनाले निम्त्याएकाे भयावह दृश्य समेटिएकाे छ ।
यही समस्यालाई गीतमा समेटिएको छ । यस्तो समस्याबाट मुक्ति चाहने कथालाई समेटेर नयाँ गीत manaslu tv मा भिडियो यतिबेला रिलिज गरिएको छ ।
खसभाषा संरक्षक, हाँस्यकलाकार तथा गायक कुल बहादुर ओलीले तयार पारेकाे लाइभ गीत काेराेना संकत निकै मार्मिक बनेको छ ।

447 पटक हेरिएको 

