काठमाडौं । एउटी बेहुलीसँग बिहे गर्नको लागि ४ जना बेहुला पुगेको र कुनै पनि बेहुलाले बेहुली र उनको परिवार भेट्न नसकेको घटना सार्वजनिक भएको छ । घटना भारतको भोपालको हो । जुमन्यूजका अनुसार कुनै पनि बेहुलाले बेहुली र उनका परिवार फेला पार्न नसकेपछि यो विषय पुलिसमा पुगेको थियो । पछि यो घटना ठगीको भएको खुलासा भएको छ । बिहीवार हरदाका एक युवक कोलार क्षेत्रमा रहेको जलकल्याण समितिको कार्यालयमा विवाह गर्...
एउटी बेहुलीसँग बिहे गर्न ४ जना बेहुला पुगेपछि !
