काठमाडौं, असोज १५ गते । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयाे । बैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने ला...
मुख्यसचिवमा बैरागी, राजदूतमा खतिवडा र रेग्मी सिफारिस
