पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ । पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम...

पुरानै भाडा पूरै सिटमा यात्रु

काठमाडौँ, कात्तिक २ गते । लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो । सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् । पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असो...

स्याफ्रु–मैलुङ राजमार्गकाे काम अगाडि बढ्याे, नाली र कालोपत्र हुँदै

रसुवा,कात्तिक १ गते। तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु – मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो । कोरोना भाइरस नियन्त्रणको मापदण्ड पूरा गरी केही उपकरणका साथै ४० भन्दा बढी मजदूर परिचालन भएका छन् । नियमानुसार निर्माण व्यवसा...

निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रम

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचैन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभएको छ । ६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले कोरोना महामारीसँगै मुलुकमा विभिन्न किसिमका अपराधका घटना बढिरहेकाले त्यस्ता घ...

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूच...

पर्सामा भारतीय महिलाको हत्या, प्रेमी पक्राउ

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–४ मा असोज २१ गते बिहान ११ः २० बजे एक महिलाको शव फेला पर्‍यो । स्थानीय गंगोला खोलाको पानीमा करिब ४० वर्षीया महिलको शव तैरिरहेको अवस्थामा भेटिएको थियो । हात खुट्टा कपडाले बाधिँएको, घाँटीमा डोरीले बाँधेको र आँखामा कपडा बेरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । तर शवको सनाखत भने हुन सकिरहेको थिएन । प्रहरीले त्यसदिन घटनास्थल शव जाँच मुचुल्का गर्...

काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लगाऊः भक्तपुर नगरपालिका

काठमाडौ. । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुनः निषेधाज्ञा लगाउन भक्तपुर नगरपालिकाले सरकारसँग माग गरेको छ । नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगर प्रमुख प्रजापतिले अनलाइनखबरसँग भने, ‘उपत्यकामा दैनिक संक्...

तुलसीपुरमा बालिकामाथि सामूहिक बलात्कार

तुलसीपुर । तुलसीपुरमा एक बालिका सामूहिक बालात्कृत भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुमा रहेको खाली घरमा लगेर असोज २२ गते राति ११ बजे दुई युवकले बालात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका मौखिक उजुरी परेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निबासी विष्णु बुढाथोकी सहित २ जना युवकले बलात्कार परेको भन्दै प्रहरीमा उजुरी...

देउखुरीमा जग्गा कारोबारी सल्बलाए, रोके पनि भित्रभित्रै कारोबार

देउखुरी,असोज २४ गते । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बनाउने प्रदेश सभाले निर्णयसंगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वाभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरे पनि भित्रभित्रै जग्गाको कारोबार भइरहेको छ । अहिले राजधानीको केन्द्र भनिएका क्षेत्रसहतिका आसपासमा जग्गाको कारोवार रोकिएपनि कपाली काग...

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । आज ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएकोमा ५००८ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोनाला...