काठमाडौं । निर्वाचनसँगै प्रत्येक महानगरपालिका तथा नगरपालिकाबाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिकाबाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्षसहित अन्य ४ जना सदस्य चयन हुनेछन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महिलासहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन् । संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक बनाईए...
नयाँ वडाध्यक्षलार्इ यस्ता छन् अधिकार
