धनकुटा । चार जना पुरुषबाट पटक–पटक यौन शोषणमा परेर गर्भवती भएकी धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकाले बच्चा जन्माएकी छन् । यौनशोषणको घटना सार्वजनिक भएपछि महिला पुनः स्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी बालिकाले अबैध गर्भबाट छोरी जन्माएकी हुन् । ४ महिना अघिदेखि पुनःस्थापना सेवा केन्द्रमा रहेकी बालिकालाई सुत्केरी वेथा लागेपछि जिल्ला अस्पताल लगिएको थियो । तर, पेटमा बच्चा उल्टो रहेकाले जिल्ल...
चार जना पुरुषबाट बलात्कृत १४ बर्षीया बालिका आमा बनिन्
