चैत्र १०, २०७४ शनिबार । स्वदेशी श्रम, पुँजी र प्राकृतिक स्रोतसाधन समृद्धिका मुल आधार, सबैलाई रोजगार न्युनतम मासिक तलव तीस हजारू भन्ने मुल नारा सहित राष्ट्रवादी श्रमिक महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा राष्ट्रवादी केन्द्र नेपालका संयोजक श्री चन्द्र बहादुर थापा (सागर) भने आज देशको प्रमुख समस्या बेरोजगारी हो । यसको समाधान गर्न...
राष्ट्रवादी श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्नः सर्वसहमत निरज कुमार पुन अध्यक्षतामा निर्वाचित
