मनास्लु राष्ट्रिय अर्वाडमा १७स्टार छनौट

काठमाडौ । बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर बिभिन्न बिधामा सम्मानको प्रारम्भ गरेको “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड २०७४ को नोमिनेशनमा १७ जना स्टार छनौट भएको छन भने रनिङ्ग स्टार अर्वाड भने आषढ मसान्त भित्र टुङ्गो लगाउने भएको छ । मनास्लु मिडियाद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा “एक विधा एक स्टार” ...

सत्तापक्ष–एमालेबीच सहमतिः महाभियोग फिर्ता हुने, संसदको अवरोध हट्यो

काठमाडौं । सत्तापक्ष प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन सहमत भएको छ । शनिबार बिहान सभामुखको कार्यकक्षमा भएको वार्तामा सरकार महाभियोग फिर्ता लिन र पुरानै स्थानीय तहका निर्वाचन गराउन सहमत भएको छ । सरकार महाभियोग र स्थानीय तह वृद्धिको विषयमा लचक भएपछि एमालेले संसद्को जारी अवरोध हटाएको छ । पछिल्लो समय तिक्त सम्बन्धमा रहेका सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच शनिबार विहान सिह...

समाजवादी फोरम र नयाँ शक्तिले उदयपुरमा संयुक्त रुपमा चुनावी अभियान सुरु

चौदण्डीगढी, १३ जेठ । संघीय समाजवादी फोरम नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकामा चुनावी अभियान सुरु गरेको छ । समाजवादी फोरम र नयाँ शक्तिले संयुक्त रुपमा अभियान सुरु गरेको हो । दुवै दलको तर्पmबाट चौदण्डीगढी नगरपालिकाको मेयर पदमा कुमारचन्द्र राईलाई उम्मेदवार बनाएको छ । समाजवादी फोरम चौदण्डीगढी नगर समितिको सिफारिसकै आधारमा राईलाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिको हो । ‘चौदण्डीगढी नगर समितिले...

मन बहादुर पुनको उपन्यास त्रिनेत्र बिमोचन

मनास्लु पोष्ट १० जेठ । काठमाडौ देखि मनास्लु सम्मको एउता सुन्दर यात्रा मन बहादुर पुनको संस्मरणात्मक उपन्यास त्रिनेत्र प्रमुख अतिथि समाजसेवी एवं पुन समाज नेपाल विदेश प्रमुख चाम बहादुर पुन साथैं बिशिष्ट अतिथि समाजसेवी नीमा लामा र ओम पुनको सहभागीतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विमोचन भएको छ । कार्यक्रममा अतिथिहरु चित्र बहादुर पुन,हर्कवीर पुन,तुल प्रसाद पुन,हर्क बहादुर पुन,मगर राष्ट्रि...

नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त संयन्त्रले उम्मेदवार घोषणा गर्ने

काठमाडौं – एकल चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि दुई दलको संयुक्त संयन्त्रमार्फत उम्मेदवारी घोषणा गर्ने भएका छन् । मंगलबार काठमाडौंमा दुई दलको संयुक्त निर्वाचन समन्वय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । संयुक्त संयन्त्रको बैठकले दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाका जिल्ला र स्थानीय ...

कोईलाबासमा खानेपानीको संकट

दाङ ९-जेठ/ नेपाल भारत सिमानामा पर्ने दाङको कोईलाबासमा खानेपानीको चरम संकट सृजना भएको छ । भएका पानीका स्रोतहरु सुकेपछि अहिले कोईलाबासबासीहरुलाई खानेपानीको चरम संकट परेको हो । खोलामा निरन्तर ढुंगाजन्य बस्तुहरुको दोहन हुनु, मुहानको संरक्षण नहुदा पानीको हाहाकार भएको छ । भएका धाराहरुमा पानी आउन छाडेको छ भने कुवाहरु पनि सुकेपछि पानीको हाहाकार भएको स्थानिय रसिव सिद्धिकीले बताए । नेपाली भुभागमा ...

किसान आन्दोलनका कमाण्डर कामी बुढामगरलाई शहीद घोषणा

९ जेठ, काठमाडौं । सरकारले रुकुमका कामी बुढामगरलाई शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शहीद घोषणा गरेको हो । कामी बुढामगरलाई कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०१० सालमा हत्या गरेको थियो । उनलाई माओवादीले जनयुद्धकालदेखि नै शहीदको रुपमा सम्मान गर्दथ्यो । कामी बुढा अर्थात् किसान आन्दोलनको कमाण्डर कामी बुढामगरको जन्म रुकुमको चौखावाङ-८, खर्सुपानीमा १९७...

कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊ : अदालत

काठमाडौँ, जेठ ८ – सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको छ । कामुृ प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आइतबार प्रधानमन्त्री तथा मन्त्र...

नयाँ वडाध्यक्षलार्इ यस्ता छन् अधिकार

काठमाडौं ।  निर्वाचनसँगै प्रत्येक महानगरपालिका तथा नगरपालिकाबाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिकाबाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्षसहित अन्य ४ जना सदस्य चयन हुनेछन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महिलासहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन् । संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक बनाईए...

कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट

काठमाडौँ, ७ जेठ । कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा मुद्वा दायर गर्नुभएको हो । रिट निवेदनमा कानुनी शासनको मूल सिद्धान्त नै...