धादिङको गजुरी गाउँ कार्यपालिकाको कार्यालयले अनधिकृत रुपमा सञ्चालनमा आएका वालुवा खानी बन्द गर्न निर्देशन दिएको छ । गजुरी गाउँ कार्यपालिकाले चालिसे र बिहानी पम्प नजिकको बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन दिनुका साथै गाँउपालिकामा भएको सबै क्रसर र फिरफिरेको लाईसेन्सको तीनदिन भित्र सक्कल प्रमाणपत्र बुझाउन पनि निर्देशन ।दिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले जेठ ३१ गते सूचना प्रकाशित गरी गजुर...
गजुरीमा अनधिकृत बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन
