काठमाडौं, १३ वैशाख । प्रदेश सीमांकनको विषयमा विवाद भइरहेको बेला सरकारले प्रदेश नम्बर ५ र ६ को सीमाना हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको गाविस सीमा हेरफेर गरेको हो । रुकुम र नवलपरासीका साविकका केही गाविसलाई अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो । सरकारले रुकुमको सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीको साविकको...
मन्त्रीपरिषद्ले गर्यो सिमांकन हेरफेरको निर्णय
