काठमाडौं, चैत ३– उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको चुनावको मुखमा आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको छ । गठबन्धन र मोर्चाले आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि आमहड्ताल तथा अनिश्चितकालिन नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको ...
चुनावको मुखमा मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आमहड्तालको घोषणा
