झापा गाेलीकाण्डमा एक जनाको मृत्यु, ६ जनाको अवस्था चिन्ताजनक

झापा– झापाको विर्तामोडमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको प्रहरीको गोली लागि मृत्यु भएको हो । गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । त्यस्तै प्रहरीको गोली लागेर अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले एक जनाको मृत्यु भएको पुष्टि गरे । स्थानीयका अनुसार ...

समसामयिक विषयवस्तुमा केन्द्रित मन बहादुर पुनको उपन्यास त्रिनेत्र

            सर्जकका मनमा उद्धेलित मानवीय र सामाजिक विशिष्ट भावसंवेग अक्षरमा पोखिएर सिर्जनाका रुपमा अभिव्यक्त हुन्छन । समसामयिक परिवेषद्धारा सिर्जित तिनै भावाभिव्यक्तिहरु साहित्यका विविध विधाका रुपमा अन्तर्वस्तु र शैलीगत प्रस्तुतिले अनुबन्ध हुन्छन । साहित्यका तिनै विधा मध्य एक विधा उपन्यास पनि हो । उपन्यासमा सर्जकका समकालीन भोगाई र अन्तरक्रियाबाट निःसृत विचार,भावना र दृष्टिचेत सहज,सरह,सरल अनि सशक्त...

कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता घोषणा हुदै

काठमाडाैं, ३० असाेज – नेपाली कांग्रेस र विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज पार्टी एकताको घोषणा हुदैछ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता हुने जनाइए पनि निर्वाचन आयोगमा समय दिनुपरेकाले एकता घोषणा आजका लागि सारिएको हो । दुवै दलका नेता समानुपातिकतर्फको सूचीलाई अन्तिम रुप दिन आयोगमा जानुपरेकाले एकता घोषणा आजका लागि सारिएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका ...

८० बर्ष पुरानो ऐतिहासिक मुर्ति चोरी

म्याग्दीको मालिका–६ दरबाङ्गको भगवती मन्दिरमा रहेको करिब ८० बर्ष पुरानो ऐतिहासिक मुर्ति चोरी भएको छ । मध्यरातमा मन्दिरको ढोकामा लगाइएको ताला फुटाएर मुर्ति चोरि भएको मन्दिरका पुजारी जयश्वर सुवेदीले जानकारी दिए । करिब ८० बर्ष पहिले शेरबहादुर शेरचनले उक्त मुर्ति प्रतिस्थापना गरेका थिए । बिहीवार घटस्थापना दिन सरसफाइ एबम जमरा राख्ने भनी मन्दिरमा जादा मन्दिर भित्र रहेको करिब छ केजी बराबर तौल र १० इञ्...

बुद्ध लामा बने पहिलो नेपाल आइडल

बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन्। एपी वान टेलिभिजनबाट प्रशारित दोहामा भएको आइडलको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै लामा पहिलो नेपाल आइडल बन्न सफल भएका हुन्। पहिलो नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा लामा ...

कपिलवस्तुमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

असोज १, २०७४ कपिलवस्तु : जिल्लामा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका ४, झुंगामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय बिथैया चौधरीको मृत्यु भएको छ। विजुलीको टु फेज लाइनबाट तार ल्याएर कुलोमा माछा मार्दा चौधरीलाई करेन्ट लागेको थियो। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। जिल्लाको बुद्...

नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने

भदौ ३१, २०७४ काठमाडौं : सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने योजना अघि सारेको छ। चरम नोक्सानीबाट गुज्रेपछि सबै कर्मचारीलाई बिदाइ गरी नयाँ स्वरुपमा सञ्चालन अघि बढाएको संस्थानले यस्तो योजना अगाडि ल्याएको हो।  आपूर्ति मन्त्रालयले उपसचिव लवदेव जोशीलाई महाप्रबन्धक बनाएर संस्थानलाई नयाँ तरिकाबाट अगाडि बढाउने जिम्मेवारी प्रदान गरेको थियो। आफूलाई प्राप्त जिम्मेवारीका आधारमा च...

समानुपातिकतर्फ भाग लिने ८८ दल, निवेदन फिर्ताको समय भोलिसम्म (सूचिसहित)

काठमाडौं– आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने ८८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो । आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिने निवेदन पेश गरेका ८८ राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्त...

चितवनको पिप्ले बजारमा दुर्इ यात्रुबस जुध्दा तीनको मृत्यु, २७ घाइते

चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा शनिबार दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीह...

नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज

काठमाडौं: नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो । बुधबार मात्र जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको थियो । नेपाल आइडलका लागि...