चुवाखोला (हुम्ला), असोज ११ गते । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उहाँहरूको दैनिकी यसरी बित्दै आएको छ । उहाँहरूको आधा शताब्दी खर्कमै बितेको छ । सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्म...
खर्कमै बित्यो आधा शताब्दी
