स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढेसंगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको सबै भन्दा बढी विकासको नाममा विना इन्जिनियरिङ नापजाच सडक खन्ने प्रचलनले स्याङ्जाका बस्तीहरु जोखिम मोल्न बाध्य छन् । सडककै कारण स्याङ्जामा एकै दिन १० जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । स्याङजामा बिहीबार बिहान गएको पहिरोमा परी एकैघरका ९ जनासहित १० को मृत्यु भ...
स्याङजामा पहिरो : एकै घरका ९ सहित १० जनाको मृत्यु
