दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सार्नुपर्ने उपेन्द्र यादवको माग

नेपालगञ्ज, २ जेष्ठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सार्नुपर्ने माग गरेका छन् । मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी प्रबेश सभा कार्यक्रममा बोल्दै यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा (ब्रत) परेका कारण उक्त मिति सार्नुपर्ने माग गरेका हुन् ।उनले स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने समेत बताएका ...

मतदान गर्ने समय सकियो,

काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो । पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्य...

स्थानीय तहको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आव्हान

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आइतबार हुन गैरहेको स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गर्नुभएको छ । शनिबार मतदाताको नाममा जारीे सन्देशमा निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आहृवान गरिएको छ । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो...

फेसबुक र ट्‌वीटर प्रयोगकर्तालाई पनि मौन अवधि लागू

  निर्वाचनको प्रचार प्रसारमा उम्मेदवार र दलहरुले आफ्नो पक्षमा भोट माग्ने आज अन्तिम दिन हो। मतदानको ४८ घण्टा अघिको समयलाई मौन अवधि मानिन्छ। आगामी आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनमा सहभागी सम्बन्धित पक्षहरुले मौनअवधिको पालना गर्नु पर्ने निर्वाचन आयोगको स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा उल्लेख छ। स्थानीय तह निर्वाचन, निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार...

मौन अबधिमा विशेष ध्यान दिन प्रेस काउन्सिलको संचारमाध्यमलाई आग्रह

काठमाडौ, बैशाख २८ – प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका लागि निार्वचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पुर्ण कार्यान्वयन गर्न सवै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सुचना अधिकारी दिपक खनालले बिहीबार एक अनुरोधपत्र जारी गर्दै निर्वाचन आचारसंहिता उल्घन हुने कुनैपनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।...

गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गर्यो

काठमाडौं, २६ वैशाख । संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलवार साँझ राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनको घोषणा गरेको हो । बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने र जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्यालीको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग ...

रोल्पामा माओवादी केन्द्रका नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश

चनावैको मुखैमा रोल्पामा नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेहरुको लहर चल्न थालेको छ । आजमात्रै ने.क.पा माओवादी केन्द्र्रका नेता अमृत घर्ति सहित दर्जनौ कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन । ने.क.पा माओवादी केन्दले सुनरमावती गाउपालिकाको अध्यक्षको लागी अमृत घर्तिलाइ उठाएको थियो ा ने.क.पा माओवादी केन्दले जनयुद्धकालदेखि आजको दिन सम्म रोल्पाली जनतालाइ आश्वासन,ढाट,छलकपटमात्र गरेको भन्दै अमृत घर्...

गोरखामा माओवादी केन्द्रले नयाँ शक्तिका प्रचार टोलीमाथी आक्रमन

गोरखाः चुनाव प्रचारका क्रममा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप भएको छ। झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्। गोरखाको लक्ष्मी बजारमा शनिबार साँझ ६ बजेतिर भएको झडपमा परी नयाँ शक्ति नेपालका कार्यकर्ताहरु सुवास कुमाल, भीमबहादुर कुमाल, दिपक कुमाल र तिलक कुमाल घाइते भएको प्रहरीले जनाएको छ। चुनावको प्रचारमा हिडेको नयाँ शक्तिको टोलीलाई रोकेर पुष्पकमल द...

सिरानचोक गाँउपालिकामा नयाँ शक्ति उमेद्वार महेशको विजय सुनिश्चित

गोरखा, वैशाख २२ – गोरखाको सिरानचोक गाँउपालिकमा नयाँ शक्ति पार्टीको अध्यक्षका उमेद्वार महेश कुमार गुरूङले आफ्नो विजय सुनिश्चित भएको बताए । गुरुङले नयाँ शक्तिले उठाएको एजेण्डा आर्थिक समृद्धिको नाराले नै जनताहरुलाई आर्कषित गरेको कारण आफ्नो विजय सुनिश्चित भएको बताए । गुरुङले आफूले सिरानचोकलाई समृद्ध र नमुना गाऊँपालिका बनाउने योजना सहित अघि बढेको बताए । उनले भने जुनसुकै राजनीतिक पार्टीमा आस्था भए पनि स...

निलम्बित प्रधानन्यायाधीशलाई काममा फर्कन सर्वोच्चको आदेश

  संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अवस्थामा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो। महाअभियोग प्रस्ताव संविधानको मर्म र भावनाअनुकूल नभएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा समेत अन्तरिम आदेश जारी गरेको छ।...