काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणालीअनुसार ११ को नतिजा सार्वजनिक गरिएको यो पहिलो पटक हो । परीक्षा नियन्त्रक डम्बर बतासले ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका दिएकोमा ७४ जनाको भने नतिजा रद्द गरिएको जानकारी दिए । बतासका अनुसार ९० देखि एक सयसम्म ल्याउने विषयक...
ग्रेडिङ प्रणालीअनुसार कक्षा ११ को नतिजा सार्वजनिक
