सुडान काण्डका दोषी दुई पूर्वआईजीपी जेल चलान

काठमाडौं– सुडान घोटालाकाण्डमा मुछिएका दुई पूर्व आईजी  हेमबहादुर गुरुङ र  ओमविक्रम राणाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।  यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषा्ी ठहर गर्दै  जेल सजाय सुनाएको थियो । वैशाख १७ गते सर्वोच्चले  सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै  प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्क...

गोरखा प्रोक गाबमा बिद्यालय निर्माण हुदै

गोरखा । चुमनुब्री गाउपालिका प्रोक गाब  गोरखामा माउन्टेन चियलले कक्षा ६ सम्मको लागि बिद्यालय भबन निर्माण गर्न थालेको छ । भौगोलिक असुरक्षित भएको गाबमा सिमेन्त काठ प्रयोग गरि अत्याधुनिक भुकम्प प्रतिरोधक सुरक्षित र बैज्ञानिक तरिकाले भबन निर्माण थालिएको प्रोकका नव निर्वाचित अध्यक्ष पेमा डुण्डुपले बताएका छन । कक्षा ६ सम्मको निर्माण थालिएको बिद्यालयमा प्रोक, बि, गाब लगाएत विभिन्न ठाँउका बिधार्थीहरुले...

गजुरीमा अनधिकृत बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन

धादिङको गजुरी गाउँ कार्यपालिकाको कार्यालयले अनधिकृत रुपमा सञ्चालनमा आएका वालुवा खानी बन्द गर्न निर्देशन दिएको छ ।  गजुरी गाउँ कार्यपालिकाले चालिसे र बिहानी पम्प नजिकको बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन दिनुका साथै  गाँउपालिकामा भएको सबै क्रसर र फिरफिरेको लाईसेन्सको तीनदिन भित्र सक्कल प्रमाणपत्र बुझाउन पनि निर्देशन ।दिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले जेठ ३१ गते सूचना प्रकाशित गरी गजुर...

दार्जीलिङमा प्रहरी अधिकृतसहित तीनजना मारिए

दार्जीलिङ: नेपाली भाषीको बाहुल्यता रहेको भारतको पश्चिम बंगालस्थित दार्जीलिङ पहाडमा नेपाली भाषीहरूको आन्दोलनले हिंसात्मक रूप लिएको छ। अलग्गै गोरखाल्यान्ड राज्य बनाउनुपर्ने माग गर्दै  केही दिनदेखि बन्द हड्ताल गरी आन्दोलनमा उत्रेका नेपाली भाषी र भारतीय सुरक्षाकर्मीबीच शनिबार भएको झडपमा एकजना सुरक्षाअधिकारी र दुर्इजना प्रदर्शनकारी मारिएका छन् । बन्दका क्रममा शनिवार त्यहाँ एक पुलिस अधिकृतको धारिल...

चुनावमा भाग नलिने राजपाको निर्णय, आन्दोलन जारी राखिने

राजपासहितको संघीय गठबन्धनको बैठकले १४ असारमा हुने तीनवटा प्रदेशको चुनावमा भाग नलिने निर्णय गरेको छ। गठबन्धनका नेता कुमार राईका अनुसार गठबन्धनले आफ्नो आन्दोलनको कार्यक्रम जारी राख्दै उमेद्वारी मनोनयका दिन ४ असारमा तराई बन्दको आव्हान गरेको छ। ‘हाम्रो आन्दोलन निरन्तर रहन्छ’ राईले भने, ‘२ असोजको निर्वाचनबारे भने हामीले पछि निर्णय गर्नेछौँ।’ गठबन्धनले शनिबार तराईका मधेसका जिल्लामा लाठी जुलुस निका...

बेलबारीमा समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त चुनावी सभा

मोरङ, ३१ जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले सोमबार मोरङको बेलबारीमा संयुक्त चुनावी सभा तथा प्रशिक्षण कार्यक्रम गरेका छन् । कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ उपस्थित थिए । आगामी असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दुई पार्टीले एउटै चुनाव...

सरकारले तराई मधेसका केही जिल्लामा चुनाव सार्ने तयारी

३१ जेठ, काठमाडौं । सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय चुनाव सार्ने तयारी गरेको छ । तर, आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्दा भाग लिने प्रतिवद्धता जनाएको छैन ।   प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा बुधबार सुरुमा प्रमुख तीन दल, राजपा र त्यसपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो । एमालेसहितको बैठकमा राजपालाई चुनावमा ल्याउनेबारे सामान्य छलफल भए...

राजपाले भाग लिए प्रदेश २ र ५ को चुनाव सार्ने

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् ।   सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैडकमा प्रधानमन्त्री देउवाले घुमाउरो रुपमा चुनाव सार्ने प्रस्ताव राखेका हुन् । ‘मिति सारेर सम्झौता गर्न सकिन्छ कि भन्दै प्रधानमन्त्रीले चुनाव सार्ने कुरा गर्नुभयो’ बैठकमा सहभागी एक न...

छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन आयोगले दियो तीन दिन

काठमाडौँ, २६ जेठ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन आज उक्त समयसीमा तोके...

तेह्रथुममा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी प्रचार

म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो गर्दै भोट माग्दैगर्दा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त निर्वाचन परिचालन समिति बनाएरै चुनावी अभियानलाई तीव्र बनाएका छन् । दुई दलले यहाँस्थित एक नग...