डोल्पा । राष्ट्रिय सडक सञ्जालमा जोडिने बिकट डोल्पाबासीको सपना साकार हुनै लागेको छ । देशका ७३ जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडि सकेको बेला अब डोल्पा पनि देशका अन्य जिल्लासँग जोडिनै लागेको हो । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक खण्डको एक सय १७ किलोमिटर मध्ये नौ किलोमिटर मात्र निर्माण गर्न बाँकी रहेपछि वर्षौंदेखिको बस चढ्न पाइने डोल्पाबासीको सपना पूरा हुनै लागेको हो । यो सडक नि...
डोल्पालीको सडक सपना साकार हुँदै
