“नाच्ने आजै हो” मौलिक तीज गीत सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै नेत्रबन्धु पोख्रेलको तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक भएको छ। लोकार्पण समारोहमा डा. ध्रवराज भट्टराईको सभापतित्व रहेको थियो भने प्रोफेसर डा. एबम् संस्कृतिविद् बिणा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी प्राध्यापक, वरिष्ठ पत्रका...

बारामा एक सातामै चार बालबालिकाको मृत्यु

बारा  । बारा जिल्लामा पानीमा डुबेर ज्यान जाने घटनाको शृङ्खला रोकिएको छैन। शुक्रबार कलैया उपमहानगरपालिका–१० मा छ महिनाकी एक शिशुको नहरमा डुबेर मृत्यु भएपछि पछिल्लो एक सातामा डुबेर ज्यान गुमाउने बालबालिकाको सङ्ख्या चार पुगेको छ। लगातार बालबालिकाले ज्यान गुमाउन थालेपछि वर्षायाममा अभिभावकको सतर्कता र स्थानीय तहको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प...

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

चितवन, जेठ २८ गते । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उहाँका अनुसार ती पुलमध्ये...

तराई र उपत्यकामा तातो दिन

काठमाडौ  । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ । महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागम...

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान, चैत २१ गते । इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो । स्रोतले जनाए अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कुवेतको बुबियान टापुमा इरानले लक्षित गरेको अमेरिकी सैन्य गोदाममा आ...

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

दमक, माघ २३ गते । झापामा एक व्यक्तिको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१० सत्रविघेमा बिहीबार बेलुका खेम ढकाल हत्या भएको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गर्दा एक समूहले ढकाललाई सिरिञ्ज प्रयोग गरी आक्रमण गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय गाउँलेहरूको प्रतिकारपछि उक्त समूह फरार भएको थियो । ...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित

मन बहादुर पुन काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीको अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित भएका छन । उपत्यका समन्वय समितीको २० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट यनि अध्यक्ष पदमा निर्वाचित भएकाहुन । अर्जुन थापा मगरको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकि केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा भएको औपचारिक ...

केशरमहलमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते

काठमाडौँ : काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो। दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत...

एनपिएलमा सट्टाबाजी गर्ने आठजना भारतीय पक्राउ

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत आन्द्रप्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय ...

रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्चको आदेशलगत्तै रिहा भएका छन्। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज उक्त आदेश दिएको थियो। सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति...