राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  54 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीको अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित भएका छन । उपत्यका समन्वय समितीको २० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट यनि अध्यक्ष पदमा निर्वाचित भएकाहुन ।

अर्जुन थापा मगरको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकि केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्याक्रमको सञ्चालन दिनेश क्षत्री र राजेश ढकालले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव पिएन सापकोटाले गरेका थिए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा अर्जुन थापा मगरको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकि केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्याक्रमको सञ्चालन दिनेश क्षत्री र राजेश ढकालले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिब पिएन सापकोटाले गरेका थिए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, प्रथम उपाध्यक्ष रामजी खाण, उपाध्यक्ष राजु ढकाल, उपाध्यक्ष दिपक खड्का, उपाध्यक्ष कुलेन्द्र बिश्वकर्मा, सचिव देबी घर्ती, सचिव पिएन सापकोटा, सचिव प्रकाश सपुत, सहसचिव राज कुमार रायमाझी, सहकोषाध्यक्ष जुना श्रीष मगर, सहकोषाध्यक्ष ईश्वरी भुसाल, सदस्यहरु सुजन लम्साल, कुमार राना मगर, दिनेश काफ्ले, जालुमाया गुरुङ, सुशिला गौतम, रिना थापा मगर, उषा सुबेदी लगायत थुप्रै चर्चित कलाकारहरु, समाजसेबी र पत्रकारहरु र समन्वय समिती अन्तर्गत १० वटा समितीको बिशेष उपस्थिती रहेको थियो।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा अधिबेशन संयोजकको रुपमा केन्द्रीय उपाध्यक्ष राजु ढकाल रहेको थिए भने निर्वाचन अधिकृत अधिवक्ता हिमलाल गिरी रहेको थिए।

उक्त अधिबेशनबाट नयाँ कार्य समितीका लागी अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा शर्मिला कंडेल, प्रथम उपाध्यक्षमा डोलराज बारघरे, द्वितीय उपाध्यक्षमा राजेश ढकाल, महिला उपाध्यक्षमा मिरा गोर्खाली, सचिवमा दिनेश क्षेत्री, कोषाध्यक्षमा साधुराम रोका, महिला सचिवमा डोल्मा लामिछाने, सहसचिवमा अञ्चल शाही, सहसचिवमा क्षितिज गुरुङ्ग, सह कोषाध्यक्षमा शैलेस राना मगर र सदस्यहरूमा मीना बुढाथोकी, विजय पुन, चेतन गोतामे, विशाल शोनी, सबिन कोके गुरुङ्ग, गोविन्द बिबश, विक्रम परियार, धनकाजी परियार, कामना वली, कुमार रणपहेली, प्रकाश गौतम, बसन्ती सुनारी मगर, गोकुल भट्ट, अनुजा पुडासैनी, सुमन थापा मगर, अस्मिता राना मगर, विमता घर्ती, सुनिता सुनार, सुनिता थापा मगर, सुष्मा शाही ठकुरी  निर्वाचित हुन सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार