१७ फागुन, काठमाडौं । सरकारले विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने भएको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बोलाइएको छ । उक्त बैठकले राजदूतको सिफारिस फिर्ता लिएर नयाँ नाम सिफारिस गर्ने एक मन्त्रीले बताए । सरकाले कांग्रेसको कोटाबाट यूएईका लागि नेपाली राजदूतमा आशाकुमार लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि राजदूतमा शर्मिला पराजुली ढकाललाई सिफारिस गरे...
राजदूतबाट आशा र शर्मिलाको नाम फिर्ताको निर्णय आज
