बाजुरा । बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ ।यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही मही) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ । धामी झाँक्रीकै कारण गाउँमा आफू महिनावारी हुँदा दुध, दही र महीजस्ता पौष्टिक तत्त्व कहिल्यै पनि ख...
महिनावारी हुने महिलालाई गोरस नदिने चलन कायमै
