फ्लाइ दुबईले पोखराबाट नियमित उडान गर्ने

काठमाडौंः आगामी भदौ ७ गतेदेखि फ्लाई दुबईले पोखराबाट नियमित हवाई उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ...

रुखको पातमा भेटियो सुन

काठमाडौं : सुइपाते रुख अर्थात् स्प्रुसका तिखा पातमा साँच्चिकै सुन लुकेको तथ्य प्रमाणित भएको छ। हालैको अध्ययनले नर्वे स्प्रुस नामक वनस्पतिको तिखा पातमा सूक्ष्म कण (नानो पार्टिकल्स) का रूपमा सुन हुने पत्ता लगाइएको छ। फिनल्यान्डका वैज्ञानिकले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको उक्त वनस्पतिले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कण पनि सोसेर लिन्छ। इन्भारोमेन्टल माइक...

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ, चैत २६ गते । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबिच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ । द्वन्द्व थप चर्किने सङ्केत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्याङ्कन गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेब...