बैतडी, चैत २२ गते । “ओछ्यानमा सुतिरहेकी मेरी नौ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो !” विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आईपुग्नुभयो । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो । कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरी...
नरभक्षी चितुवा हेर्न ठूलो भीड
