काठमाडौं । पर्यटकलाई सुविधा दिने उदेश्यले काठमाडौं महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकले प्रवेश शुल्क वापत तिरेको पैसाले नैे निःशुल्क इन्टरनेट सुविधा राख्ने र उक्त सुविधा उनीहरुले प्रयोग गर्न छन् । यो महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भन्नुभयो । तत्कालका लागि इन्टरनेट स्वयम्भू, हनु...
पर्यटकीय स्थानमा निःशुल्क इन्टरनेट राख्ने तयारी
