पर्यटकीय स्थानमा निःशुल्क इन्टरनेट राख्ने तयारी

काठमाडौं । पर्यटकलाई सुविधा दिने उदेश्यले काठमाडौं महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकले प्रवेश शुल्क वापत तिरेको पैसाले नैे निःशुल्क इन्टरनेट सुविधा राख्ने र  उक्त सुविधा उनीहरुले प्रयोग गर्न छन् । यो महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भन्नुभयो । तत्कालका लागि इन्टरनेट स्वयम्भू, हनु...

कीर्तिमानी आरोही सञ्जय पण्डितको आरोहणका क्रममा मृत्यु

काठमाडौँ, असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उनको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आएका सञ्चारकर्मी होमप्रसाद लम्सालले जानकारी गराए । कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम...

यार्सागुम्बा संकलनको रोचक कथा

—  तस्वीर मैत्य घर्तीमगर   ‘वर्षामा बिरुवा र हिउदमा किरा’ भनेर उत्तरी हिमाली जिल्लाहरुमा चिनिने यार्सागुम्बा टिप्ने यो वर्षको सिजन शुरु भएको छ । झिटी गुन्टा बोकेर विभिन्न जिल्लाका हजारौं नागरिक लालाबालाहरु सहित उत्तरी हिमाली जिल्लाहरुमा लर्को लागिरहेछन् । वर्षे झरी अर्थात मनसुन शुरुहुनु अघि यार्सागुम्बा टिपीसक्नुपर्छ । बाह्र हजार फिटमाथि हिउ पग्लिइसकेपछि हिमाली पाटन र भीरपाखाहरुम...

सम्पर्क विहिन उपल्लो डोल्पा

दुनै(डोल्पा ) आजको जमानामा संञ्चार क्षेत्रमा भएको तिब्र विकासले गर्दा विश्वलाई साँघुरो बनाईदिएको छ ।कुनै एक कुनामा बसेर बिश्वका जुनसुकै ठाँउ नियाल्ने अवसर जुटाईदिएको छ संञ्चार जगतले ।नेपालका ठुला सहरहरुम समेत पछिल्लो समयमा बिश्वमै पहिलो स्तरको सबैभन्दा तिब्र गतिमा चल्ने फोर.जी ईन्टरनेट सेवाको विस्तार भईसकेको छ । सम्पर्क विहिन उपल्लो डोल्पा नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा हो यसको आधा भु–भाग ...

सर्वोच्च शिखरमा पाँच हजारभन्दा बढी आरोहीका पाइला

  काठमाडौं । विश्वको सर्वोच्च चुचुरो सगरमाथामा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । न्युजिल्यानडका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए । त्यसपछि प्रारम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ...

धौलागिरिमा नेपाली पथ प्रदर्शक आङनिमा शेर्पा बेपत्ता

जेठ ९, काठमाडौं । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझदेखि सम्पर्क्विहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए । हिमालयन एक्पिडिसिनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौ...

खुम्बु क्षेत्रका होटेलमा भरियालाई बाहिरै बास

आधारशिविर (सोलुुुुखुुुुम्बुुुु) : (४९०० मी) को पोर्टर सेन्टर बन्द थियो आफ्नो पर्यटक ग्रुुुुप लिएर पुुुुगेका एक शेर्पा गाइडलाई आफ्नो भरियाको बास व्यवस्थापन गर्न समस्या भयो । उनले झण्डै डेड घण्टा तल पर्ने थुुुुक्लामा रहेको होटलमा भरियाको बास व्यवस्थापन गर्नुुुुभयो । क्याम्प भन्दा फरक सूचीमा राखिएको थुुुुक्लाको याक र कालापत्थर होटलमा भने भरियालाई बास दिन स्वीकार गरे पछि रातारात गरेर बासका लागि भरियाल...

जेठ १३ गते नाराले त्रिशुलीमा राफ्टिङ महोत्सव गर्दै

जेठ ५, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज –नारा)ले धादिङको त्रिशुली नदीमा राफ्टिङ महोत्सवको आयोजना गर्ने भएको छ । जेठ १३ गते शनिबार तदनुसार २७ मे २०१७ का दिन आयोजना हुने उक्त महोत्सवमा धादिङ त्रिशुली नदीको बेल्खु देखी मलेखुसम्म २५ किलोमिटर क्षेत्रमा राफ्टिङ आयोजना हुने नाराले जनाएको छ । पर्यटन प्रबद्र्धन, बिकास र बिस्तार गर्ने उदेश्यले आयोजना गरिएको उक्त महोत्सवमा सहभागि हुन जानेहर...

सगरमाथा आरोहणका लागि बाटो खुल्ला

सोलुखुम्बु । सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ ।  ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिए । बाटो खोलिएसँगै आज पहिलोपटक एक आरोहण दलले विश्वको सर...

मिनबहादुरको सगरमाथामा आधार शिविरमा निधन,जेष्ठ आरोही रेकर्ड राख्ने सपना अधुरै,

बैशाख २३ काठमाडौ । विश्वकै सबैभन्दा जेष्ठ सगरमाथा आरोहीको रेकर्ड बनाउने ८६ वर्षीय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ । सगरमाथा आरोहणका लागि आधार शिविरमा पुगेका नेपालका सबैभन्दा जेठा सगरमाथा आरोही शेरचनको शनिबार अपरान्ह निधन भएको स्रोतले जनाएको छ । ८६ वर्षीय पुर्व वृटिश गोरखा सैनिक शेरचनले सगरमाथा आरोहण गरेर सबैभन्दा वृद्ध आरोहीको रेकर्ड बनाउने लक्ष्य लिएका थिए । समाचार अनुसार शेरचनको शनिबार ...