— तस्वीर मैत्य घर्तीमगर ‘वर्षामा बिरुवा र हिउदमा किरा’ भनेर उत्तरी हिमाली जिल्लाहरुमा चिनिने यार्सागुम्बा टिप्ने यो वर्षको सिजन शुरु भएको छ । झिटी गुन्टा बोकेर विभिन्न जिल्लाका हजारौं नागरिक लालाबालाहरु सहित उत्तरी हिमाली जिल्लाहरुमा लर्को लागिरहेछन् । वर्षे झरी अर्थात मनसुन शुरुहुनु अघि यार्सागुम्बा टिपीसक्नुपर्छ । बाह्र हजार फिटमाथि हिउ पग्लिइसकेपछि हिमाली पाटन र भीरपाखाहरुम...
यार्सागुम्बा संकलनको रोचक कथा
